चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगर-११ सादर निमन्त्रणा मान्यवर, यस प्रतिष्ठानको २३औं वार्षिक साधारणसभा प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूको प्रमुख आतिथ्यमा सुसम्पन्न गरिने कार्यक्रममा यहाँको गरिमामय उपस्थिति प्रार्थनीय छ । मितिः २०८३ भाद्र ०६ गते, शनिवार स्थान: एलिट क्लव शनिहाट, विराटनगर समय: प्रात: १०:२५ बजे (कार्यक्रम ठिक समयमा सुरु हुने जानकारी गराइन्छ । प्राज्ञ गङ्गा सुवेदी अध्यक्ष २८५२०२१८४८