चेतना संरक्षण प्रतिष्ठान नेपालको एक्काइसौं वार्षिकोत्सवका अवसरमा आसाममा बसेर नेपाली लोक कलाको संरक्षण र संवर्द्धन गर्नुहुने कलाश्री विनोद खनाललाई सपत्नी दुई लाख नगदसहित जगतबन्धु अन्जु कार्की
चेतना संरक्षण प्रतिष्ठान नेपालको एक्काइसौं वार्षिकोत्सवका अवसरमा आसाममा बसेर नेपाली लोक कलाको संरक्षण र संवर्द्धन गर्नुहुने कलाश्री विनोद खनाललाई सपत्नी दुई लाख नगदसहित जगतबन्धु अन्जु कार्की चेतना विशेष सम्मान समर्पण गरियो ।
‘चेतना संरक्षण प्रतिष्ठान, नेपाल’ सकारात्मक सोचमा अभिवृद्धि गराउँदै मानवीयताको संरक्षण र सम्वद्र्धनका निमित्त समर्पित संस्था हो । यसलाई छोटकरीमा ।।।चे.सं.प्र. नेपाल’ भनिन्छ । अंग्