विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले विभिन्न विधामा योगदान दिने ९ जना राष्ट्रिय तथा अन्र्तराष्ट्रिय ब्यक्तीत्वहरुलाई पुरस्कृत गरेको छ ।